गृह · शब्दकोश

घटित

[वि.]

१. अर्थ ठिक भएको।

२. घटना घटेको; उत्पन्न।

३. बनाइएको; रचित।

४. लक्षण (सूत्र) र उदाहरणमा तालमेल भएको।

⟵ फेरि सूचीमा जानुहोस्