गृह · शब्दकोश

गुम्नु

[अक्रि.]

१. मौका आएर पनि कुनै वस्तु आफूले नपाउने हुनु; हराउनु।

२. समय बित्नु; बेला नाघ्नु।

३. हिस्स पर्नु; भुस्सिनु।

⟵ फेरि सूचीमा जानुहोस्