गृह · शब्दकोश

प्रतियोगिता

[ना.]

१. प्रतियोगी हुनुको अवस्था; प्रतिस्पर्धा; होडबाजी।

२. बल, बुद्धि, योग्यता आदिमा अरूलाई जित्ने विचारले दाँजिने वा भिडिने काम।

३. बल, योग्यता आदिका दृष्टिले दाँजिने व्यक्तिहरूसँग एकले अर्कोलाई जित्ने प्रयास।

⟵ फेरि सूचीमा जानुहोस्