गृह · शब्दकोश
१. इन्द्रियलाई वश गर्ने काम।
२. थिचोमिचो; दबाब।
३. थिच्ने, पेल्ने काम; पेलाइ।
४. दमना फूल।
५. बल, प्रभाव आदिले दबाउने काम।
⟵ फेरि सूचीमा जानुहोस्