गृह · शब्दकोश

अलप

[वि.]

१. देख्तादेख्तै हराउने काम; लोप; गायब; बेपत्ता; अन्तर्धान।

२. लुप्त हुने क्रिया।

३. पूरै हराएको वा बिलाएको; लुप्त।

[ना.]

टुटेफुटेको शिलालेख; शिलापत्रको भग्नावशेष; आलेप लागेको शिलाखण्डको अभिलेख।

⟵ फेरि सूचीमा जानुहोस्