गृह · शब्दकोश

लुप्त

[वि.]

१. अप्रयुक्त; अप्रचलित।

२. उपेक्षित; हेला गरिएको।

३. नदेखिएको; अदृष्ट।

४. भाँचिएको; भग्न; क्षतिग्रस्त।

५. लुटिएको; ठगिएको।

६. लोप भएको; लुकेको; हराएको।

⟵ फेरि सूचीमा जानुहोस्