१. ज्यादै; असाध्य।
२. छेउटुप्पो वा आदि, अन्त्यको केही भेउ नपाइने।
३. पत्ता वा ठेगाना नभएको; अत्तोपत्तो नभएको; बिपत्ता; बेखबर।