गृह · शब्दकोश

साहा

[ना.]

सामन्त वा राजाहरूलाई प्राप्त एक प्राचीन उपाधि; शाह।

[ना.]

नेपालको पूर्वी पहाडी क्षेत्र मूल थलो भएका राई जातिको एक थर।

१. समागम भएका गाईभैँसीको गर्भ नरही फेरि समागम गर्ने इच्छा; गर्भ उल्टाइ।

२. समागमका लागि भैँसीले राँगो खोज्ने वा गाईले साँढे खोज्ने काम।

[ना.]

थुप्रिएको हिलोलाई सम्म पार्ने दाँदेजस्तो कृषिऔजार।

⟵ फेरि सूचीमा जानुहोस्