सम्म

[वि.]

एकनाससित सतह मिलेको; होचोअग्लो नभएको; समथर

[नायो.]

कुनै ठाउँको भौगोलिक सीमा वा कुनै कामको समयावधि बुझाउने शब्द; सम्मन्; तक; पर्यन्त (हिमालसम्म, कार्तिकसम्म)।