गृह · शब्दकोश

साँढे

[वि.]

१. मोटोघाटो र बलियो भईकन मनलागी व्यवहार गर्ने व्यक्ति।

२. वृषोत्सर्गमा वा अन्य धार्मिक उद्देश्यले डामेर छोडिएको बहर; साँढ।

३. उच्छृङ्खल; उद्दण्ड।

⟵ फेरि सूचीमा जानुहोस्