हिलो

[वि.]

१. पानीमा मुछिएको माटो; माटाको लेदो; पङ्क

२. माटो मुछिएर लेदो भएको।