गृह · शब्दकोश

सामन्त

[ना.]

१. राजा वा प्रमुख शासकको आड लिएर साधारण जनतालाई शोषण गर्ने व्यक्ति।

२. लिच्छविकालीन उच्च ओहदाको एक दर्जा।

३. शक्तिशाली राजालाई कर बुझाउने सानो राजा; रजौटा।

⟵ फेरि सूचीमा जानुहोस्