प्रतिलिपि

[ना.]

कुनै कागतपत्र, लेख, रचना, तस्बिर आदिको जस्ताको त्यस्तै उतारिएको वा नक्कल गरिएको प्रति; नक्कल प्रति; नक्कल