गृह · शब्दकोश

हटाउनु

[सक्रि./ प्रेक्रि.]

१. अलग गराउनु; छुट्याउनु।

२. एक ठाउँबाट अन्यत्र पुर्‍याउनु; पर सार्नु; पन्छाउनु।

३. झिक्नु; निकाल्नु।

⟵ फेरि सूचीमा जानुहोस्