गृह · शब्दकोश

नाङ्लो

[ना.]

बाँसका चोयाबाट बुनेर गोलाकार रूपमा बिट राखी बनाइएको, ठुलो थालजस्तो, अन्न निफन्ने साधन; सुपो।

⟵ फेरि सूचीमा जानुहोस्