निफन्नु
[सक्रि.]
१. अर्काको चेवाचर्चा गर्नु; अर्काको कुरा काट्नु।
२. नाङ्लामा हाली फट्कारेर अन्न आदिमा मिसिएको धुलो, कसिङ्गर, भुस आदि छुट्याउनु; नाङ्लाले अन्न आदि केलाउनु।