गृह · शब्दकोश

सरुवा

[वि.]

१. कार्यालयका कर्मचारीहरू एक कार्यालय वा विभागबाट अर्को कार्यालय वा विभागमा सर्ने काम।

२. बिखालु तेल आउने कदम।

३. एक ठाउँबाट अर्को ठाउँमा सरेर आएको।

४. सर्ने किसिमको; सरौटे; सङ्क्रामक।

[वि.]

१. धेरै धान भएको चामल।

२. धान सरोबरी भएको (चामल); नफलेको (चामल)।

⟵ फेरि सूचीमा जानुहोस्