लैजानु

[सक्रि.]

१. अरूको मालमत्ता, वस्तु आदि हरण गर्नु; हर्नु

२. कुनै वस्तु, मानिस, खबर आदि लिएर जानु; लानु; लग्नु