गृह · शब्दकोश

कसिङ्गर

[ना.]

१. धुलोमुलो; घसरपसर; पातपतिङ्गर; घुरान।

२. बढारिएको फोहर वस्तु; रद्दी पदार्थ।

३. मन नपरेको मानिस; अप्रिय व्यक्ति; कसिङर।

⟵ फेरि सूचीमा जानुहोस्