गृह · शब्दकोश

सल्काउनु

[सक्रि.]

१. आगो, बत्ती आदि बाल्नु; बल्ने बनाउनु।

२. कसैलाई रिस उठ्ने बनाउनु।

३. रोगहरू एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याउनु।

⟵ फेरि सूचीमा जानुहोस्