समास
[ना.]
१. उल्लिखित प्रकारले विभिन्न रूपबाट समास हुने तत्पुरुष, कर्मधारय, द्विगु, द्वन्द्व, बहुव्रीहि, अव्ययीभाव आदि भेद।
२. शब्दनिर्माणका क्रममा दुई वा दुईभन्दा बढी शब्दमा भएको विभक्ति लोप, ध्वनिहरूको हेरफेर, संयोग आदि भई पूरै पदको एउटै अर्थ वा शब्दानुसारको अर्थ बुझाउने गरी एउटै पद बन्ने काम वा प्रक्रिया; परस्पर सम्बन्ध रहने मुक्त शब्दहरूको मेल हुने काम।
३. सङ्क्षेपण।