गृह · शब्दकोश

तत्पुरुष

[ना.]

१. परमात्मा; ईश्वर।

२. व्याकरणअनुसार पछिल्लो पद मुख्य हुने एक समास।

⟵ फेरि सूचीमा जानुहोस्