गृह · शब्दकोश

संयोग

[ना.]

१. अकस्मात् हुने मिलन; अचानकसित हुने भेट।

२. दुई वा दुईभन्दा बढी तत्त्व एकसाथ मिल्ने वा जोडिने काम; मिश्रण; मेल।

३. परिआउने वा मिल्ने घटना; आकस्मिकता; भवितव्य।

४. विशेष परिस्थितिबाट मिलेको अवसर; मौका।

५. वैवाहिक सम्बन्ध।

६. स्त्रीपुरुष वा प्रेमीप्रेमिकाको मिलन।

⟵ फेरि सूचीमा जानुहोस्