गृह · शब्दकोश

विभक्ति

[ना.]

१. अंश; भाग; हिस्सा।

२. अंशभाग; बाँडचुँड; विभाजन; विभाग।

३. अलग्याउने काम; पृथक्करण।

४. व्याकरणअनुसार कारकसँग क्रियाको सम्बन्ध बुझाउनका निम्ति शब्दका पछाडि लाग्ने 'ले, लाई, बाट' आदि प्रत्यय; कारकसूचक प्रत्यय।

⟵ फेरि सूचीमा जानुहोस्