गृह · शब्दकोश

लोप

[ना.]

१. नासिने काम; कमी; क्षय।

२. व्याकरणका अनुसार शब्दका कुनै अक्षरको अल्पाइ; वर्णलोप।

३. हराउने वा नदेखिने स्थिति; अलप; गायब; गुम।

⟵ फेरि सूचीमा जानुहोस्