बहुव्रीहि
[ना.]
समस्तपदभित्र रहेका शब्दको मूल अर्थलाई छोडी भिन्न अर्थ बुझाउने र विशेषण पद बन्न सक्ने समासको एक भेद , चरीको जस्तो नङ्ग्रा भएको = चरीनङ्ग्रे (धान. इ.))।