द्विगु

[ना.]

सङ्ख्यावाचक शब्द पूर्वपदका रूपमा रही विशेष्यको रूपमा रहेको उत्तरपदको विशेषता जाहेर गरी समुदायएकीभाव बुझाउने समास (दोबाटो, तीनमुहानी, चौघेरा इ.)।