कर्मधारय

[ना.]

विशेषणविशेष्यको समास भई प्रायः उत्तरपदको अर्थ प्रधान हुने एक समास (भलादमी, लालमोहर आदि)।