गृह · शब्दकोश

छलफल

[ना.]

१. दुई वा दुईभन्दा बढी व्यक्तिहरू बसेर कुनै विषयमा विमर्श गर्ने काम।

२. सही कुरो पत्तो लगाउन र खास निर्णयमा पुग्न व्यक्तिहरू बसेर गरिने विचार; तर्कवितर्क।

⟵ फेरि सूचीमा जानुहोस्