गृह · शब्दकोश

भवन

[ना.]

१. आश्रय वा आधारको स्थान।

२. उत्पत्ति; जन्म।

३. वासस्थान वा अन्य विशेष कार्यमा उपयोग हुने, प्रायः ठुलो घर; महल; प्रासाद; दरबार।

४. हुने काम वा प्रक्रिया।

⟵ फेरि सूचीमा जानुहोस्