गृह · शब्दकोश

सङ्गठित

[वि.]

१. कुनै कामविशेषका निम्ति पारस्परिक रूपमा सम्बद्ध; व्यवस्थित

२. सुदृढ किसिमले एकत्रित पारिएको; सङ्गठन गरिएको।

⟵ फेरि सूचीमा जानुहोस्