गृह · शब्दकोश
१. आकाशमा देखिने सूर्य, चन्द्र, तारा आदिको ज्योतिपिण्ड।
२. ऐना, पानी आदिमा देखिने छायाको रूप; छायामण्डल; प्रतिविम्ब; विम्ब।
३. कुनै कुराको आभास वा झलक।
४. गोलकाँक्री।
५. प्रतिमूर्ति; प्रतिमा।
⟵ फेरि सूचीमा जानुहोस्