गृह · शब्दकोश

भेला

[ना.]

थोरै उन मिसिएको र मसिनो भुवा हुने एक प्रकारको न्यानो कपडा।

[ना.]

धेरै जना एक ठाउँमा जम्मा हुने काम; एकत्र हुने काम; जमघट; बटुलो।

⟵ फेरि सूचीमा जानुहोस्