गृह · शब्दकोश
१. नारीहरूले शिरमा लगाउने चन्द्रमाका आकारको एक गहना।
२. सूर्यको प्रकाश पाएर राति आकाशमा चम्कने र साढे उनन्तिस दिनमा एकपल्ट पृथ्वीलाई परिक्रमा गर्ने पृथ्वीको उपग्रह; चन्द्र; जून; सोम।
⟵ फेरि सूचीमा जानुहोस्