पूर्ति

[ना.]

१. कुनै कमी, त्रुटि वा क्षतिलाई पूरा गर्ने काम

२. थालिएको काम पूरा गर्ने कार्य वा कार्यको समाप्ति