गृह · शब्दकोश

बैठक

[ना.]

१. देव प्रतिमाहरू बसाउने आसन।

२. भाँडाकुँडा आदिको भुईँमा टेकिने पिँधको घेरो।

३. मानिसहरूसँग भेट्ने, कुरा गर्ने विशेष कोठा।

४. सभा, समिति आदिका सदस्यको एक पटकको बसाइ; सभा; कचहरी (मिटिङ)।

⟵ फेरि सूचीमा जानुहोस्