गृह · शब्दकोश

भाषण

[ना.]

१. आमसभा वा यस्तै अन्य जमघटमा कुनै विषयमा सविस्तार गरिने व्याख्यान; वक्तव्य; प्रवचन।

२. बातचित; छलफल; कुराकानी।

⟵ फेरि सूचीमा जानुहोस्