गृह · शब्दकोश
१. कुनै ठाडो वस्तुको अगिल्लो वा उपल्लो चुच्चो भाग (घरको धुरी, मन्दिरको गजुर, खुँडे जूनको चोसो वा कुनो, स्तनको टुप्पो इ.)।
२. टाकुरो वा चुचुरो।
३. पानीको सिर्को; फोहरा; पचका।
४. फुकेर बजाइने नरसिङ्गा वा भैँसी आदिका सिङको बाजा।
५. सिङ।
⟵ फेरि सूचीमा जानुहोस्