गृह · शब्दकोश

स्तन

[ना.]

स्त्री र पोथी जनावरको दुध आउने कल्चौँडो वा थुन र त्यसको वरिपरिको परिवेश; फाँचो।

⟵ फेरि सूचीमा जानुहोस्