गृह · शब्दकोश
१. खडा भएको वा रहेको; उभिएको (रुख, मानिस, वस्तु इ.)।
२. नम्र नभएको; अविनीत।
३. नियमअनुसार नभई सोझै भएको (आदेश, कारबाही आदि)।
४. पिठ्युँले आड लिएर छाती देखिने गरी पल्टेको वा लेटेको; उत्ताने; चित परेको।
५. रुखो स्वभाव वा बानी भएको; ठर्रो।
⟵ फेरि सूचीमा जानुहोस्