नरसिङ्गा

[ना.]

फुकेर बजाइने ठुलो तिखो स्वर हुने वक्राकार नेपाली बाजा; धुतुरीबाजा।