गृह · शब्दकोश

पचका

[ना.]

१. छर्किने मेसिनको तरल पदार्थ फाल्ने टुँडोदार अवयव; पच्का।

२. पम्पसेटको डेलिभरी पाइपको टुप्पाको निपल; सो निपलसहितको डेलिभरी पाइप।

३. पानी आदि पन्यालो पदार्थ भरेर टाढासम्म पुग्ने गरी छर्कने ढुङ्ग्राका आकारको बाँस, फलाम, पित्तल आदिको साधन; पिचकारी।

⟵ फेरि सूचीमा जानुहोस्