गृह · शब्दकोश

चुच्चो

[वि.]

१. चराहरूको मुखको टुप्पो।

२. हलो, कलम आदिका अगाडिको तिखो भाग।

३. तिखो परेको; लाम्चो र चोसो परेको।

⟵ फेरि सूचीमा जानुहोस्