गृह · शब्दकोश

चुचुरो

[ना.]

पहाडको चुलिएर गएको शिर; टाकुरो; डाँडाको टुप्पो; चोटी।

⟵ फेरि सूचीमा जानुहोस्