सिर्को

[ना.]

१. थुनबाट निस्केको दुधको मसिनोसानो धारो

२. सानो मुख भएको भाँडो वा दुधदानी आदिबाट थिचेर निकालिने पानी आदिको मसिनो धारो