गृह · शब्दकोश

टुप्पो

[वि.]

१. कुनै रुखको आकाशतिर चुलिएको भाग।

२. पहाडको चुली; टाकुरो; शिखर।

३. लामो आकारको ठोस वस्तुको माथिल्लो अंश; अग्रभाग।

४. टुप्पिएको।

⟵ फेरि सूचीमा जानुहोस्