गृह · शब्दकोश

धुरी

[ना.]

१. घरका छानाको टुप्पाको भाग, छानाका दुई कराला पाखा वा पाटा जोडिई धारिम परेको माथिल्लो भाग।

२. त्यस ठाउँमा हालिने टायल, टिन आदिको कोप्रो परेको साधन।

[ना.]

नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा जातिको एक थर।

⟵ फेरि सूचीमा जानुहोस्