फोहरा

[ना.]

पोखरीमा जडेका पाइपबाट माथिसम्म पुग्ने गरी वेगसित निस्केको पानीको ठुलो सिर्का; फोहोरा; फुहारा