गृह · शब्दकोश

शङ्कु

[ना.]

१. घडीको केन्द्रमा रहने सुइरो।

२. झिना सिङ हुने एक जातको मृग।

३. तिखो घोच्ने हतियार (वाण, भाला आदि)।

४. पातको डाँठ वा भेट्नो।

५. प्राचीन कालमा प्रचलित बाह्र अङ्गुलको नाप।

६. भित्तातिर गाडिने किलो, खुटी, मेख आदि वस्तु।

⟵ फेरि सूचीमा जानुहोस्