गृह · शब्दकोश
१. गाईवस्तुमा लाग्ने ठुलो खालको झिँगो।
२. छोडाएको मकैको भित्री भाग; खोइला।
३. बोटबिरुवा आदिको पातको आड हुने डन्डीजस्तो भाग; डाँख्लो।
४. मकैका बोट; टुप्पा।
१. कामदार मौरीभन्दा भिन्न प्राय: कालो रङको भाले मौरी; डाइनो।
२. बाक्लो।
३. मौरीको भालेजस्तै काम नगरी खान पल्केको अल्छी मान्छे।
⟵ फेरि सूचीमा जानुहोस्